आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक
byManish Pathak-
आगामी केन्द्रीय कार्यसमितिको बैठकको तयारी र समसामयिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक राप्रपा अध्यक्ष मा. राजेन्द्र लिङ्देनकाे अध्यक्ष्ातामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।